Showing posts with label nibanda. Show all posts
Showing posts with label nibanda. Show all posts

Saturday, August 17, 2013

जय प्याज !!! [ आफ्नै गफ ]


मान्छे अनि जनावरहरु विभिन्ऩ कारणले चर्चामा आएको त सुनेको थिए । तर तरकारीको जातमा पर्ने प्याज , भाउ बढेकै कारण यति चर्चित भको देख्दा मेरो स्वर्गीय हजुरबुवाको भनाई मलाई एकचोटि फेरी याद आयो : "बाँच्नु मात्र पर्छ बाबु के के देख्न सुन्न र भोग्न पाईन्छ ।"